2015-05-13

न्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका गरेकी थिइन । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीसग सेक्स गरेकी थिइन ।

–सन्नीको पहिले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् ।

–आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सोन्दर्य कायम राख्न उनी हरवखत तत्पर रहन्छिन् ।

भारतिय मुलकी क्यानडिन पोर्न स्टार हुन् सन्नी लियोन ।भारतिय कलर्स टेलिभिजनवाट प्रसारण हुने विग वोस सिजन–५ मा सहभागी भएपछि नेपाली मिडियाहरुमा सन्नीको चर्चा चुलिएको हो । त्यस लगत्तै उनले महेश भट्टको फिल्म जिस्म–२ मा इन्ट्रि गरे । सन्नीकै कारण फिल्मले रिलिज पूर्व नै व्यापक पब्लिसिटी पायो । उनी अन्तर्राष्ट्रिय पोर्न स्टार हुन् । सन्नीको पञ्जावी परिवार ३२ साल अघि नै दिल्लीवाट क्यार्लिफोनिया गएका थिए । सँनीले त्यही पढाइ सकेपछि मोडलिङमा प्रवेग गरेकी थिइन् । कम उचाइको कारण निर्वस्त्र मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि यिनी पोर्न इन्टरटेन्मेन्टमा तानिइन् ।

आफ्नो सुन्दर अनुहारको कारण पोर्न उद्योगमा उनी चाढै स्थापित पनि भइन् ।  यहि क्रममा यिनी सन् २००३ मा विडी इन्टरटेनमेन्टमा आवद्ध भइन् । २०१० मा मैक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल ग¥यो ।  पेन्ट हाउस सहित केहि म्यागजिनकोे कभर पेजवमा पनि उनी छाइसकेकी छिन् । उनको पहिलो फिल्म सन् २००५ मा रिलिज भएको थियो । उनलाई वलिउडमा काम गर्नका लागि पनि प्रस्ताव आएको थियो तर उनको पारिश्रमिक सुनेपछि निर्माता निर्देशकले हार खाएका थिए । क्यानेडियन सनीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी–२ लगायतका पोर्न फिल्ममा अभिनय गरेकी छिन् । त्यस्तै, मुलधारको चलचित्र र टेलिभिजन शोमा पनि यिनले भूमिका निर्वाह गरेकी छन् ।   अतः यहा“ सन्नीको वारेमा केहि रोचक जानकारी प्रस्तुत गरिएको छ ।

–विग वोस–५ अघि सन्नीको नाम त्यती चर्चामा थिएन । यस रियलिटी शोमा आएपछि यी पोर्न स्टारले सञ्चार माध्याममा छाए ।

–विग वोस शोकै क्रममा फिल्म निर्माता महेश भट्टले सन्नीलाई आफ्नो फिल्ममा आवद्ध गरे । यस अघि नै भट्टले फिल्म कलियुगमा सन्नीलाई लिन खोजेका थिए । तर, सन्नीले एक मिलियन डलर पारिश्रमिक मागेपछि भट्टले वाटो वदलेका थिए ।

–१३ मे १९८१ म जन्मिएकी सन्नीको खास नम करेन मल्होत्रा हो । पासपोर्टमा उनले आफ्नो नाम करेनजीत कौर वोरा लेखेका छन् । पोर्न फिल्ममा अफर आएपछि उनले सन्नी नाम राखेका थिए ।

–सन्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका थिए । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीस“ग सेक्स गरेका थिए ।

–वाल्यकालमा सन्नी हक्की खेल्न रुचाउथीन् ।

–उनले पोर्न उद्योगमा पाइला राख्नु अघि एक वेकरी तथा टेक्स एन्ड रिटायरमेन्ट फर्ममा काम गरेका थिए ।

–सन्नीलाई मोडलिङ गर्नका लागि उनकै क्लासमेटले सल्लाह दिएका थिए । त्यसपछि उनले एक फोटोग्राफर भेटे र पेन्ट हाउस म्यागजिनका लागि पोज दिइन । यसपछि उनलाई अफरहरु आउन थाले ।

–सन् २००३ मा सन्नीले विविड एन्टरटेन्मेन्टस“ग तीन वर्षको करार लिएर हार्डकोर पोर्नगा्राफीको दुनिया“मा प्रवेश गरिन् ।

–सन्नीको पहिाले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् ।

–२००७ मा मेल पार्टनर मैट एरिक्सनस“ग पार्न फिल्ममा उनले अभिनय गरिन् । सन्नील लब्स मैट नामको यो फिल्ममा उनले व्रेस्ट एनलार्जमेन्ट गराएकी थिइन् ।

–सन्नीले आफ्नो लोकप्रियता चुलिदै गएपछि निर्देशक वनेर पोर्न फिल्म वनाइन् ।

Show more